images
images

बालकृष्णको रिहा बारे न्यायाधीशको मत बाझियो 


  • 269
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    बालकृष्णको रिहा बारे न्यायाधीशको मत बाझियो 

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिाएको छ ।

    उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

    तर अर्का न्यायाधशि खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

     


    images
    images

    Logo