काठमाडौं । नेपाल आयल निगमले ३१ जना कर्मचारीका लागि आवेदन खुलाएको छ । निगमले विभिन्न तहका प्राविधिक तथा अप्राविधिक गरी उक्त संख्यामा कर्मचारी मागेको हो ।
लोकसेवा आयोगबाट परीक्षा लिएर नियुक्ति दिनेगरी उपप्रबन्धक, सहायक प्रबन्धकm वरिष्ठ सहायक, सहायक र श्रेणीविहीन कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।