images
images

राष्ट्रपतिद्धारा २ देशका लागि राजदुत नियुक्त


  • 343
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    राष्ट्रपतिद्धारा २ देशका लागि राजदुत नियुक्त

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् । 

    राष्ट्रपति पौडेलले बिहीबार सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

    उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम २ देशको लार्गि नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको हो ।

    ambassadar.jpg

     


    images
    images

    Logo