images
images

नेपाल वेरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 304
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    नेपाल वेरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आज मंसिर १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन १३ गते बुधबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले बुधबार बैंकिङ समयभित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

    यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । 

    सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् । 


    images
    images

    Logo