images
images

चार दिनसम्म उच्च विन्दुमा रहेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर


  • 396
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    चार दिनसम्म उच्च विन्दुमा रहेको डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । बुधबार डलरको भाउ घटेको छ । लगातार चार दिन देखि उच्च विन्दुमा रहेको डलरको भाउ आज घटेको हो ।  

    शनिबार डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ  पुगेर नयाँ रेकर्ड बनाएको थियो । आइतबार, सोमबार र मंगलबार डलरको मूल्य स्थिर रही सोही रेकर्डलाई निरन्तरता दिएको थियो ।  

    आज भने डलरको भाउ घटेको छ । आज डलरको खरिददर १३३.०४ रुपैयाँ र बिक्रीदर १३३.६४ रुपैयाँ रहेको छ ।  


    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.04 133.64
     
    EUR (European Euro)
    1 145.77 146.43
     
    GBP (UK Pound Sterling)
    1 168.03 168.79
     
    CHF (Swiss Franc)
    1 150.99 151.67
     
    AUD (Australian Dollar)
    1 88.06 88.46
     
    CAD (Canadian Dollar)
    1 97.94 98.38
     
    SGD (Singapore Dollar)
    1 99.59 100.04
     
    JPY (Japanese Yen)
    10 8.95 8.99
     
    CNY (Chinese Yuan)
    1 18.60 18.68
     
    SAR (Saudi Arabian Riyal)
    1 35.47 35.63
     
    QAR (Qatari Riyal)
    1 36.50 36.66
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 36.23 36.39
     
    MYR (Malaysian Ringgit)
    1 28.48 28.61
     
    KRW (South Korean Won)
    100 10.27 10.31
     
    SEK (Swedish Kroner)
    1 12.76 12.82
     
    DKK (Danish Kroner)
    1 19.55 19.64
     
    HKD (Hong Kong Dollar)
    1 17.06 17.14
     
    KWD (Kuwaity Dinar)
    1 431.18 433.12
     
    BHD (Bahrain Dinar)
    1 353.27 354.86


    images
    images

    Logo