images
images

एकै पटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


  • 539
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    एकै पटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । सरकारले एकै पटक ७१ सहसचिवको सरुवा गरेको छ । ​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा गरिएको जनाएको छ । 

    यस अघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।

    को कहाँ पुगे ?


    images
    images

    Logo