images
images

डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर


  • 1.1K
    SHARES
  • २०८० मंसिर ९ गते शनिबार

    डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आज डलरको भाउ अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउले हालसम्मको रेकर्ड तोडेको हो ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३३ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ७० पैसा कायम रहेको छ । जुन हालसम्मकै उच्च हो । शुक्रबार डलर १ सय ३३ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४५ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय ४५ रुपैयाँ ९१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ९० पैसा रहेको छ ।

     
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.10 133.70
     
    EUR (European Euro)
    1 145.25 145.91
     
    GBP (UK Pound Sterling)
    1 167.15 167.90
     
    CHF (Swiss Franc)
    1 150.67 151.35
     
    AUD (Australian Dollar)
    1 87.42 87.81
     
    CAD (Canadian Dollar)
    1 97.23 97.67
     
    SGD (Singapore Dollar)
    1 99.26 99.71
     
    JPY (Japanese Yen)
    10 8.90 8.94
     
    CNY (Chinese Yuan)
    1 18.61 18.69
     
    SAR (Saudi Arabian Riyal)
    1 35.49 35.65
     
    QAR (Qatari Riyal)
    1 36.51 36.68
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 36.24 36.40
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.54
     
    KRW (South Korean Won)
    100 10.19 10.24
     
    SEK (Swedish Kroner)
    1 12.71 12.76
     
    DKK (Danish Kroner)
    1 19.48 19.57
     
    HKD (Hong Kong Dollar)
    1 17.08 17.15

     


    images
    images

    Logo