images
images

पोर्चुगलका प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध उजुरी आह्वान


  • 247
    SHARES
  • २०८० मंसिर ८ गते शुक्रबार

    पोर्चुगलका प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध उजुरी आह्वान

    काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।

    यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।

    आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।

     


    images
    images

    Logo