काठमाडौं । सरकारले देशको आर्थिक तथा वित्तीय क्षेत्रको वास्तविक अवस्थाको चित्रण गर्दै स्वेतपत्र प्रस्तुत गरेको छ । व्यवस्थापिका संसदको आजको वैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त स्वेतपत्र प्रस्तुत गरेका हुन् ।
देशको अवस्थाको बारेमा जानकारीपत्र भन्दै प्रस्तुत गरिएको उक्त स्वेतपत्रमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले छोडेर गएको अर्थतन्त्रको बारेमा चित्रण गरिएको छ ।
यस्तो छ स्वेतपत्रको पूर्णपाठ