images
images

नेपालको जीडीपी ४.३ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, ६.२ प्रतिशतले महंगी बढ्ने


  • 1.1K
    SHARES
  • २०८० आश्विन ३ गते बुधबार

    नेपालको जीडीपी ४.३ प्रतिशतले बढ्ने एडीबीको प्रक्षेपण, ६.२ प्रतिशतले महंगी बढ्ने

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) ४.३ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलूक प्रतिवेदन (एडीओ) सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपणबारे जानकारी दिएको हो । 

    चालु आर्थिक वर्षमा मुद्रास्फीति भने घट्ने प्रक्षेपण एडीबीको रहेको छ । २०७९/८० मा ७.७ प्रतिशत रहेको उक्त दर घटेर ६.२ प्रतिशत पुग्ने प्रतिवेदनमा जनाइएको छ । 


    images
    images

    Logo