images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 460
    SHARES
  • २०८० भाद्र ७ गते बिहीबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ  र बिक्रीदर १ सय ३२ रुपैयाँ ६० पैसा कायम रहेको छ । बुधबार डलरको मूल्य १ सय ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । बुधबार पनि डलरको मूल्य ओरालो लागेको थियो । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ८७ र बिक्री दर १ सय ६७ रुपैयाँ ६३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.00 132.60
     
    EUR (European Euro)
    1 142.65 143.29
     
    GBP (UK Pound Sterling)
    1 166.87 167.63
     
    CHF (Swiss Franc)
    1 149.76 150.44
     
    AUD (Australian Dollar)
    1 84.70 85.09
     
    CAD (Canadian Dollar)
    1 97.24 97.68
     
    SGD (Singapore Dollar)
    1 97.17 97.61
     
    JPY (Japanese Yen)
    10 9.08 9.12
     
    CNY (Chinese Yuan)
    1 18.10 18.18
     
    SAR (Saudi Arabian Riyal)
    1 35.19 35.35
     
    QAR (Qatari Riyal)
    1 36.21 36.38
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.94 36.10
     
    MYR (Malaysian Ringgit)
    1 28.35 28.48
     
    KRW (South Korean Won)
    100 9.84 9.89
     
    SEK (Swedish Kroner)
    1 11.97 12.02
     
    DKK (Danish Kroner)
    1 19.14 19.23
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 427.97 429.92
     
    BHD (Bahrain Dinar)
    1 350.12 351.71


    images
    images

    Logo