images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ? 


  • 404
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुलय प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रंतितोला १ हजार ४ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo