images
images

हिमालयन बैंकको १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 242
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    हिमालयन बैंकको १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं ।  हिमालयन बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले ३ संस्थापक शेयरधाीको नाममा रहेको कुल १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo