images
images

घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 386
    SHARES
  • २०८० भाद्र ६ गते बुधबार

    घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ कायम रहेको छ । मंगलबार डलरको मूल्य १ सय ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ १ र बिक्री दर १ सय ६९ रुपैयाँ ७७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.40 133.00
     
    EUR (European Euro)
    1 144.14 144.80
     
    GBP (UK Pound Sterling)
    1 169.01 169.77
     
    CHF (Swiss Franc)
    1 150.85 151.53
     
    AUD (Australian Dollar)
    1 85.31 85.70
     
    CAD (Canadian Dollar)
    1 97.82 98.27
     
    SGD (Singapore Dollar)
    1 97.69 98.13
     
    JPY (Japanese Yen)
    10 9.09 9.13
     
    CNY (Chinese Yuan)
    1 18.15 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.30 35.46
     
    QAR (Qatari Riyal)
    1 36.32 36.49
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 36.05 36.21
     
    MYR (Malaysian Ringgit)
    1 28.49 28.61
     
    KRW (South Korean Won)
    100 9.90 9.94
     
    SEK (Swedish Kroner)
    1 12.13 12.18
     
    DKK (Danish Kroner)
    1 19.34 19.43
     
    HKD (Hong Kong Dollar)
    1 16.89 16.97
     
    KWD (Kuwaity Dinar)
    1 429.72 431.66
     
    BHD (Bahrain Dinar)
    1 351.20 352.79


    images
    images

    Logo