images
images

सशस्त्रका ५६ डीएसपी ‘एसपी’ बढुवाका लागि सिफारिस, को–को परे ? (सूचीसहित)


  • 345
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    सशस्त्रका ५६ डीएसपी ‘एसपी’ बढुवाका लागि सिफारिस, को–को परे ? (सूचीसहित)

    काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्रका ५६ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवा सिफारिस गरेको छ ।

    बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ५६ जनाको सिफारिस गरेको हो ।

    सशस्त्रका अनुसार सिफारिस भएका ५६ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । यी डिएसपीहरू सोमबारकै मितिमा बढुवा भएका हुन् ।

     


    images
    images

    Logo