images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 385
    SHARES
  • २०८० भाद्र ५ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २८ पैसा कायम रहेको छ । सोमबार डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २५पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९४ र बिक्री दर १ सय ६९ रुपैयाँ ७१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.68 133.28
     
    EUR (European Euro)
    1 144.59 145.25
     
    GBP (UK Pound Sterling)
    1 168.94 169.71
     
    CHF (Swiss Franc)
    1 150.78 151.46
     
    AUD (Australian Dollar)
    1 85.02 85.41
     
    CAD (Canadian Dollar)
    1 98.09 98.54
     
    SGD (Singapore Dollar)
    1 97.76 98.20
     
    JPY (Japanese Yen)
    10 9.09 9.13
     
    CNY (Chinese Yuan)
    1 18.18 18.26
     
    SAR (Saudi Arabian Riyal)
    1 35.37 35.53
     
    QAR (Qatari Riyal)
    1 36.40 36.57
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 36.12 36.29
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 9.88 9.92
     
    SEK (Swedish Kroner)
    1 12.12 12.17
     
    DKK (Danish Kroner)
    1 19.40 19.49
     
    HKD (Hong Kong Dollar)
    1 16.93 17.01
     
    KWD (Kuwaity Dinar)
    1 430.61 432.56
     
    BHD (Bahrain Dinar)
    1 351.99 353.58


    images
    images

    Logo