images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 410
    SHARES
  • २०८० भाद्र ४ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २७ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९८ र बिक्री दर १ सय ६९ रुपैयाँ ७५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.67 133.27
     
    EUR (European Euro)
    1 144.27 144.92
     
    GBP (UK Pound Sterling)
    1 168.98 169.75
     
    CHF (Swiss Franc)
    1 150.47 151.15
     
    AUD (Australian Dollar)
    1 84.96 85.35
     
    CAD (Canadian Dollar)
    1 97.93 98.37
     
    SGD (Singapore Dollar)
    1 97.76 98.21
     
    JPY (Japanese Yen)
    10 9.13 9.17
     
    CNY (Chinese Yuan)
    1 18.22 18.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.38 35.54
     
    QAR (Qatari Riyal)
    1 36.40 36.56
     
    THB (Thai Baht)
    1 3.75 3.77
     
    AED (UAE Dirham)
    1 36.12 36.28
     
    MYR (Malaysian Ringgit)
    1 28.55 28.68
     
    KRW (South Korean Won)
    100 9.90 9.94
     
    SEK (Swedish Kroner)
    1 12.08 12.13
     
    DKK (Danish Kroner)
    1 19.36 19.45
     
    HKD (Hong Kong Dollar)
    1 16.94 17.01
     
    KWD (Kuwaity Dinar)
    1 431.03 432.98
     
    BHD (Bahrain Dinar)
    1 351.93 353.52

     


    images
    images

    Logo