images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 318
    SHARES
  • २०८० भाद्र ३ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २७ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९४ र बिक्री दर १ सय ६९ रुपैयाँ ७१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.67 133.27
     
    EUR (European Euro)
    1 144.25 144.90
     
    GBP (UK Pound Sterling)
    1 168.94 169.71
     
    CHF (Swiss Franc)
    1 150.78 151.46
     
    AUD (Australian Dollar)
    1 84.96 85.35
     
    CAD (Canadian Dollar)
    1 98.01 98.45
     
    SGD (Singapore Dollar)
    1 97.77 98.21
     
    JPY (Japanese Yen)
    10 9.12 9.16
     
    CNY (Chinese Yuan)
    1 18.19 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 35.38 35.54
     
    QAR (Qatari Riyal)
    1 36.40 36.57
     
    THB (Thai Baht)
    1 3.76 3.77
     
    AED (UAE Dirham)
    1 36.12 36.28
     
    MYR (Malaysian Ringgit)
    1 28.55 28.68
     
    KRW (South Korean Won)
    100 9.90 9.94
     
    SEK (Swedish Kroner)
    1 12.11 12.16
     
    DKK (Danish Kroner)
    1 19.36 19.45
     
    HKD (Hong Kong Dollar)
    1 16.94 17.02
     
    KWD (Kuwaity Dinar)
    1 430.81 432.76
     
    BHD (Bahrain Dinar)
    1 351.95 353.54

     


    images
    images

    Logo