images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 372
    SHARES
  • २०८० श्रावण ३२ गते बिहीबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३ पैसा कायम रहेको छ । बुधबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ७० र बिक्री दर १ सय ६९ रुपैयाँ ४६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.43 133.03
     
    EUR (European Euro)
    1 144.59 145.24
     
    GBP (UK Pound Sterling)
    1 168.70 169.46
     
    CHF (Swiss Franc)
    1 150.63 151.31
     
    AUD (Australian Dollar)
    1 85.51 85.90
     
    CAD (Canadian Dollar)
    1 98.12 98.56
     
    SGD (Singapore Dollar)
    1 97.54 97.98
     
    JPY (Japanese Yen)
    10 9.09 9.13
     
    CNY (Chinese Yuan)
    1 18.15 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.31 35.47
     
    QAR (Qatari Riyal)
    1 36.33 36.50
     
    THB (Thai Baht)
    1 3.74 3.76
     
    AED (UAE Dirham)
    1 36.06 36.22
     
    MYR (Malaysian Ringgit)
    1 28.61 28.74
     
    KRW (South Korean Won)
    100 9.90 9.95
     
    SEK (Swedish Kroner)
    1 12.21 12.27
     
    DKK (Danish Kroner)
    1 19.40 19.49
     
    HKD (Hong Kong Dollar)
    1 16.92 16.99
     
    KWD (Kuwaity Dinar)
    1 430.39 432.34
     
    BHD (Bahrain Dinar)
    1 351.35 352.94


    images
    images

    Logo