images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 371
    SHARES
  • २०८० श्रावण ३१ गते बुधबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला  १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo