images
images

नेपाल प्रहरीमा एकैपटक व्यापक सरुवा, ९५८ जना प्रहरी निरीक्षक फेरिए


  • 430
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    नेपाल प्रहरीमा एकैपटक व्यापक सरुवा, ९५८ जना प्रहरी निरीक्षक फेरिए

    काठमाडौं । नेपाल प्रहरीका अधिकृत स्तरका प्रहरी निरीक्षकको व्यापक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार ९५८ जना प्रहरी निरीक्षकहरूको एकैपटक सरुवा गरेको छ ।

    त्यसमध्ये त्यस्तै वरिष्ठ सहायक निरीक्षकबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन समेत भएको छ ।


    images
    images

    Logo