images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 374
    SHARES
  • २०८० श्रावण ३० गते मंगलबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३ पैसा कायम रहेको छ । सोमबार डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ १७ र बिक्री दर १ सय ६८ रुपैयाँ ९३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.43 133.03
     
    EUR (European Euro)
    1 144.93 145.59
     
    GBP (UK Pound Sterling)
    1 168.17 168.93
     
    CHF (Swiss Franc)
    1 151.02 151.70
     
    AUD (Australian Dollar)
    1 86.05 86.44
     
    CAD (Canadian Dollar)
    1 98.50 98.94
     
    SGD (Singapore Dollar)
    1 97.80 98.24
     
    JPY (Japanese Yen)
    10 9.13 9.17
     
    CNY (Chinese Yuan)
    1 18.24 18.33
     
    SAR (Saudi Arabian Riyal)
    1 35.30 35.46
     
    QAR (Qatari Riyal)
    1 36.36 36.52
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 36.05 36.22
     
    MYR (Malaysian Ringgit)
    1 28.68 28.81
     
    KRW (South Korean Won)
    100 9.93 9.97
     
    SEK (Swedish Kroner)
    1 12.25 12.31
     
    DKK (Danish Kroner)
    1 19.45 19.54
     
    HKD (Hong Kong Dollar)
    1 16.94 17.01
     
    KWD (Kuwaity Dinar)
    1 430.48 432.44
     
    BHD (Bahrain Dinar)
    1 351.29 352.88

     


    images
    images

    Logo