images
images

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 513
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    आइतबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला  १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo