images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?


  • 350
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?

    काठमाडौं । सिद्धर्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले एक संस्थापक शेयरधनीको नाममा रहेको कुल ६ लाख ९७ हजार ६ सय ८७  कित्ता शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको मूल्य न्युनतम ३ सय १३ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ककरमहल हनुमानस्थानमा आइपुग्नेगरी आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा कम्पनीलेले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo