images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 494
    SHARES
  • २०८० श्रावण २९ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८६ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ९२ र बिक्री दर १ सय ६८ रुपैयाँ ६८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.26 132.86
     
    EUR (European Euro)
    1 144.77 145.43
     
    GBP (UK Pound Sterling)
    1 167.92 168.68
     
    CHF (Swiss Franc)
    1 150.83 151.51
     
    AUD (Australian Dollar)
    1 85.96 86.35
     
    CAD (Canadian Dollar)
    1 98.41 98.85
     
    SGD (Singapore Dollar)
    1 97.81 98.26
     
    JPY (Japanese Yen)
    10 9.12 9.16
     
    CNY (Chinese Yuan)
    1 18.27 18.36
     
    SAR (Saudi Arabian Riyal)
    1 35.25 35.41
     
    QAR (Qatari Riyal)
    1 36.30 36.46
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 36.01 36.17
     
    MYR (Malaysian Ringgit)
    1 28.83 28.96
     
    KRW (South Korean Won)
    100 9.94 9.98
     
    SEK (Swedish Kroner)
    1 12.22 12.27
     
    DKK (Danish Kroner)
    1 19.43 19.52
     
    HKD (Hong Kong Dollar)
    1 16.92 17.00
     
    KWD (Kuwaity Dinar)
    1 429.97 431.92
     
    BHD (Bahrain Dinar)
    1 350.82 352.41

     


    images
    images

    Logo