images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 403
    SHARES
  • २०८० श्रावण २८ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८६ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ९६ र बिक्री दर १ सय ६८ रुपैयाँ ७३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.26 132.86
     
    EUR (European Euro)
    1 145.25 145.91
     
    GBP (UK Pound Sterling)
    1 167.96 168.73
     
    CHF (Swiss Franc)
    1 150.81 151.49
     
    AUD (Australian Dollar)
    1 86.25 86.64
     
    CAD (Canadian Dollar)
    1 98.31 98.76
     
    SGD (Singapore Dollar)
    1 97.97 98.41
     
    JPY (Japanese Yen)
    10 9.14 9.19
     
    CNY (Chinese Yuan)
    1 18.28 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 35.25 35.41
     
    QAR (Qatari Riyal)
    1 36.30 36.46
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 36.01 36.17
     
    MYR (Malaysian Ringgit)
    1 28.83 28.96
     
    KRW (South Korean Won)
    100 9.96 10.01
     
    SEK (Swedish Kroner)
    1 12.32 12.38
     
    DKK (Danish Kroner)
    1 19.49 19.58
     
    HKD (Hong Kong Dollar)
    1 16.92 17.00
     
    KWD (Kuwaity Dinar)
    1 430.00 431.95
     
    BHD (Bahrain Dinar)
    1 350.85 352.44

     


    images
    images

    Logo