images
images

आँबुखैरेनीमा पहिरो, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध


  • 236
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    आँबुखैरेनीमा पहिरो, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

    काठमाडौं । तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पहरा भन्ने स्थानमा वर्षासँगै माथिबाट खसेको पहिरोका कारण शनिबार साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo