images
images

ओलीको बोली, देउवाको टोली र प्रचण्डको गोली मन पर्दैन : बालेन


  • 295
    SHARES
  • २०८० श्रावण २७ गते शनिबार

    ओलीको बोली, देउवाको टोली र प्रचण्डको गोली मन पर्दैन : बालेन

    काठमाडौं  । कम लेख्ने तर लेख्दा चोटिलो प्रहार गर्नेमध्ये एक पर्छन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह । स्टाटस लेखेकै भरमा अदालतको तारेख धानिरहेका उनको स्टाटसकै कारण कति घर भत्किएको छ, कति आन्दोलन रोकिएको छ । 

    स्टाटसमा कहिले कवितात्मक शैली तथा कहिले कानूनका दफा समेत कोड गर्न भ्याउने शाहले तीनवटै ठूला दलका शीर्ष नेताहरुलाई चोटिलो ब्यङ्ग्य गरेका छन् । 

    कवितात्मक शैलीमा स्टाटस लेख्दै उनले ओलीको बोली, देउवाको टोली र प्रचण्डको गोली आफूलाई मन नपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

    हेर्नुस्, बालेनको भनाइ 

     


    images
    images

    Logo