images
images

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त


  • 252
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

    काठमाडौं । कोशी प्रदेशको स्वस्थ्यमन्त्रीमा जनता समाजवादी पार्टीर्की निर्मला लिम्बू नियुक्त भएकी छिन् । शुक्रबार प्रदेश प्रमुख पशुराम खापुङले  लिम्बूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन् । केन्द्रमा जसपाले एमालेको साथ छाडेर सत्ता गठबन्धनमा सामेल भएपछि उनले राजीनामा दिएकी थिइन् ।


    images
    images

    Logo