images
images

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा


  • 287
    SHARES
  • २०८० श्रावण ४ गते बिहीबार

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले २ संस्थापक शेयरधाीको नाममा रहेको कुल ५३ हजार ८ सय १९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo