images
images

साँगामा बस दुर्घटना, ७ जना घाइते


  • 485
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    साँगामा बस दुर्घटना, ७ जना घाइते

    काठमाडौं । भक्तपुरको साँगामा बस दुर्घटना एको छ । बुधबार दिउसो ३ बजे बा४ख ९३९६ नम्बरको बस दुर्घटना भएको हो । 

     काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगाको पुलबाट २५ मिटर तल खसेको छ । उक्त बसमा १५ जना यात्रु सवार थिए । जसमध्ये सात जना घाइते भएका छन् ।


    images
    images

    Logo