images
images

सिनामंगलमा रहेको शंकास्पद वस्तु डिस्पोज, एक पक्राउ


  • 376
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    सिनामंगलमा रहेको शंकास्पद वस्तु डिस्पोज, एक पक्राउ

    काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद डिस्पोज गरिएको छ । उक्त शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो।

    नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।  उक्त घटनामा प्रहरीले सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।


    images
    images

    Logo