काठमाडौं । छिमेक लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी ३ पदको लागि कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, सहायक ईकाई प्रवन्धक पदको लागि आवेदन माग गरेको हो ।
वरिष्ठ अधिकृत २ जना माग गरेको छ भने कनिष्ठ अधिकृत ३ जना माग गरेको छ । त्यस्तै, सहायक ईकाई प्रवन्धकमा केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदको लागि आवेदन दिन इच्छुक व्यक्तिले असार १९ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
