images
images

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प


  • 405
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । 


    images
    images

    Logo