images
images

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला


  • 346
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

    काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । बुधबार सिनामंगल पुल नजिक उक्त बस्तु फेला परेको हो । 

    सो बस्तु फेला परेको स्थान वरपर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाई सो बस्तु डिस्पोज गरिनेछ । 

    उक्त स्थानमा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको पनि जनाइएको छ । 


    images
    images

    Logo