images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 403
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५६ पैसा कायम रहेको छ । सोमबार डलर  १ सय ३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ७१ रुपैयाँ ६९ र बिक्री दर १ सय ७२ रुपैयाँ ४८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.96 131.56
     
    EUR (European Euro)
    1 147.34 148.01
     
    GBP (UK Pound Sterling)
    1 171.69 172.48
     
    CHF (Swiss Franc)
    1 152.63 153.33
     
    AUD (Australian Dollar)
    1 89.24 89.64
     
    CAD (Canadian Dollar)
    1 99.18 99.64
     
    SGD (Singapore Dollar)
    1 99.13 99.58
     
    JPY (Japanese Yen)
    10 9.47 9.51
     
    CNY (Chinese Yuan)
    1 18.26 18.34
     
    SAR (Saudi Arabian Riyal)
    1 34.90 35.06
     
    QAR (Qatari Riyal)
    1 35.95 36.12
     
    THB (Thai Baht)
    1 3.83 3.85
     
    AED (UAE Dirham)
    1 35.65 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.83 28.96
     
    KRW (South Korean Won)
    100 10.39 10.43
     
    SEK (Swedish Kroner)
    1 12.84 12.90
     
    DKK (Danish Kroner)
    1 19.77 19.87
     
    HKD (Hong Kong Dollar)
    1 16.77 16.84
     
    KWD (Kuwaity Dinar)
    1 427.64 429.60
     
    BHD (Bahrain Dinar)
    1 347.41 349.00


    images
    images

    Logo