images
images

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 387
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४ ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo