images
images

आज बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना


  • 266
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    आज बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ(गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम बिभागका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    सोमबार राति भने सबै प्रदेशमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ।


    images
    images

    Logo