images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 2.0K
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    गत शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ कायभ भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo