images
images

हकप्रद निष्काशनका लागि बाराही हाइड्रोले पायो अनुमति


  • 301
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    हकप्रद निष्काशनका लागि बाराही हाइड्रोले पायो अनुमति

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक कम्पनीले हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई असार २६ गते अनुमति दिएको हो । 

    कम्पनीले हाल कायम चुक्त पुँजीको १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको ५१ प्रतिशत शेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मे. वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे. वा. निर्माणको लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।


    images
    images

    Logo