images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 504
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ७१ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ७२ रुपैयाँ ७४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.17 131.77
     
    EUR (European Euro)
    1 147.19 147.86
     
    GBP (UK Pound Sterling)
    1 171.95 172.74
     
    CHF (Swiss Franc)
    1 152.70 153.40
     
    AUD (Australian Dollar)
    1 90.10 90.51
     
    CAD (Canadian Dollar)
    1 99.98 100.43
     
    SGD (Singapore Dollar)
    1 99.31 99.76
     
    JPY (Japanese Yen)
    10 9.45 9.49
     
    CNY (Chinese Yuan)
    1 18.38 18.46
     
    SAR (Saudi Arabian Riyal)
    1 34.96 35.12
     
    QAR (Qatari Riyal)
    1 35.98 36.15
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.71 35.87
     
    MYR (Malaysian Ringgit)
    1 28.98 29.11
     
    KRW (South Korean Won)
    100 10.34 10.39
     
    SEK (Swedish Kroner)
    1 12.79 12.85
     
    DKK (Danish Kroner)
    1 19.75 19.84
     
    HKD (Hong Kong Dollar)
    1 16.78 16.86
     
    KWD (Kuwaity Dinar)
    1 428.35 430.31
     
    BHD (Bahrain Dinar)
    1 347.99 349.58

     

     


    images
    images

    Logo