images
images

आज पनि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 388
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    आज पनि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६२ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३१ रुपैयाँ ९० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ७१ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ७२ रुपैयाँ ३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.02 131.62
     
    EUR (European Euro)
    1 146.37 147.04
     
    GBP (UK Pound Sterling)
    1 171.25 172.03
     
    CHF (Swiss Franc)
    1 151.87 152.57
     
    AUD (Australian Dollar)
    1 89.87 90.28
     
    CAD (Canadian Dollar)
    1 99.63 100.08
     
    SGD (Singapore Dollar)
    1 98.85 99.30
     
    JPY (Japanese Yen)
    10 9.46 9.50
     
    CNY (Chinese Yuan)
    1 18.29 18.38
     
    SAR (Saudi Arabian Riyal)
    1 34.92 35.08
     
    QAR (Qatari Riyal)
    1 35.94 36.11
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.67 35.84
     
    MYR (Malaysian Ringgit)
    1 28.55 28.68
     
    KRW (South Korean Won)
    100 10.33 10.38
     
    SEK (Swedish Kroner)
    1 12.70 12.75
     
    DKK (Danish Kroner)
    1 19.64 19.73
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.82
     
    KWD (Kuwaity Dinar)
    1 427.67 429.63
     
    BHD (Bahrain Dinar)
    1 347.58 349.18


    images
    images

    Logo