images
images

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित


  • 265
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा वैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । 

    यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइ असार १२ गते राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाबाट पारित उक्त विधेयक अब प्रतिनिधिसभामा फिर्ता भइ प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ जानेछ । साउन १ गतेदेखि संघीय सरकारको आवश्यक खर्च व्यवस्थापनका लागि असार मसान्तभित्र विधेयक पास गर्ने प्रक्रिया पुरा भइसक्नुपर्छ । 


    images
    images

    Logo