images
images

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 309
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले मदन लाल केडियाको नाममा रहेको कुल १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo