images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर 


  • 367
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    कति पुग्यो डलरको मूल्य,  यस्तो छ आजको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६९ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ३५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.09 132.69
     
    EUR (European Euro)
    1 144.89 145.55
     
    GBP (UK Pound Sterling)
    1 169.58 170.35
     
    CHF (Swiss Franc)
    1 148.68 149.36
     
    AUD (Australian Dollar)
    1 88.36 88.76
     
    CAD (Canadian Dollar)
    1 99.52 99.97
     
    SGD (Singapore Dollar)
    1 98.09 98.53
     
    JPY (Japanese Yen)
    10 9.30 9.34
     
    CNY (Chinese Yuan)
    1 18.29 18.38
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.25 36.41
     
    THB (Thai Baht)
    1 3.76 3.77
     
    AED (UAE Dirham)
    1 35.96 36.13
     
    MYR (Malaysian Ringgit)
    1 28.29 28.42
     
    KRW (South Korean Won)
    100 10.17 10.22
     
    SEK (Swedish Kroner)
    1 12.21 12.26
     
    DKK (Danish Kroner)
    1 19.45 19.53
     
    HKD (Hong Kong Dollar)
    1 16.88 16.95
     
    KWD (Kuwaity Dinar)
    1 430.40 432.36
     
    BHD (Bahrain Dinar)
    1 350.35 351.94


    images
    images

    Logo