images
images

काठमाडौं मधेश द्रुतमार्गका लागि २२ अर्ब ५० करोड विनियोजन


  • 353
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    काठमाडौं मधेश द्रुतमार्गका लागि २२ अर्ब ५० करोड विनियोजन

    काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो रकम बराबरको बजेट विनियोजन गरेका हुन् । 

    त्यस्तै, अर्थमन्त्री महतले टोखा छहेर सुरुङमार्गको निर्माण गर्न १ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।


    images
    images

    Logo