काठमाडौं । यो वर्षको आर्थिक वृद्धि २.१६ प्रतिशत हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो संशोधित अनुमान सार्वजनिक गरेका हुन् ।
सरकारले यस आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।