images
images

प्रधानमन्त्री प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


  • 298
    SHARES
  • २०७९ फाल्गुण २६ गते शुक्रबार

    प्रधानमन्त्री प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुद्दामा सर्वोच्च अदालते अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो ।

    मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गराएका थिए । दाहालले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । 

    IMG-20230310-WA0002.jpg

    IMG-20230310-WA0001.jpg


    images
    images

    Logo