images
images

खाद्यवस्तुको विषादी परीक्षणसम्बन्धी प्रकिया अगाडी बढाउने सरकारको निर्णय 


  • 242
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    खाद्यवस्तुको विषादी परीक्षणसम्बन्धी प्रकिया अगाडी बढाउने सरकारको निर्णय 

    काठमाडौं । फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌को विषयगत समितिमा छलफलका लागि पठाइने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले  फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो।  

    बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधि सभामा दर्ता गर्ने निर्णयसमेत गरेको छ।

    बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले  सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो।  


    images
    images

    Logo