images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 319
    SHARES
  • २०७९ फाल्गुण २५ गते बिहीबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपेयाँ कायम भएको छ । 

    बुधवार १ लाख १ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपेयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपैयाा कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo